दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु, हेर्नुस खेल तालिका

मंगलबारदेखि दाङमा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनसिप अन्तर्गत पुरुष फुटबलका खेल दाङमा गर्न लागिएको हो।

६ गतेसम्म चल्ने प्रतियोगितामा ५ विकास क्षेत्र र ३ वटा विभागीय टिम गरी ८ टोलीको सहभागिता रहने छ। नकआउट प्रणालीमा हुने खेलहरु दाङको तुलसीपुर र घोराहीमा हुने छन्।

यो प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *