झापाको विर्तामोडमा खुल्ला बक्सिङ प्रतियोगिता पुस २२ देखि २६ गतेसम्म

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत पुरुष र महिलाका खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ।

नेपाल बक्सिङ संघको आयोजना तथा झापा जिल्ला बक्सिङ संघको संयोजनमा पुस २२ देखि २६ गतेसम्म खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको हो।

यस प्रतियोगिता झापाको विर्तामोडमा गर्ने तयारी भएको नेपाल बक्सिङ संघका कार्यालय सचिव सन्तोष भण्डारीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *