ह्यारी केनको ह्याट्रिक सँगै टोटनह्याम विजय

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले महत्वपूर्ण जित दर्ता गरेको छ। अवे मैदानमा भएको खेलमा टोटनह्यामद्वारा बर्नली ३–० ले पराजित भएको हो र तीनै गोल केनले गरेका हुन्।

Harry Kane scored the seventh hat-trick of his Premier League career to fire Tottenham to a 3-0 win victory over Burnley

७ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै केनले टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए। पहिाले हाफमा १–० ले अघि रहेको टोटनह्यामका लागि दोस्रो हाफमा केनले थप दुई गोल गरे।

Two of Kane's goals were assisted by England team-mate Dele Alli, who was unpopular among the home fans at Turf Moor

६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका केनले त्यसको १० मिनेटपछि गोल गर्दै ह्याट्रिक पूरा गरे।

Kane  equalled Alan Shearer's record of 36 Premier League goals in a calendar year after scoring his fifth PL hat-trick of 2017

ह्याड्रिकसँगै केनले एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने एलन शिएररको कीर्तिमानसँग बराबरी गरेका छन्।

But referee Michael Oliver decided that a yellow card was a sufficient punishment for 21-year-old England international Alli

केनको उत्कृष्ट प्रदर्शनसँगै जित निकालेको टोटनह्याम अंक तालिकाको ५ औं स्थानमा पनि उक्लिएको छ। टोटनह्यामको १९ खेलबाट ३४ अंक भएको छ। बर्नली ३२ अंकसहित ७ औं स्थानमा छ।

Twenty-four-year-old Kane celebrated his 19th Spurs goal of the season in all competitions by jumping and punching the air

Leave a Reply

Your email address will not be published. Required fields are marked *