बोर्नमाउथलाई हराउदै चेल्सी सेमिफाइनलमा प्रवेश

Eden Hazard was a second-half substitute for Chelsea as they sought to put the tie beyond doubt at Stamford Bridge

चेल्सी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सीद्वारा बोर्नमाउथ] २–१ ले पराजित गरेको हो।

Bournemouth midfielder Dan Gosling attempts to show his physicality against opposite number Ethan Ampadu

खेलको १३ औं मिनेटमा विलियनको गोलबाट चेल्सीले अग्रता लिएको थियो।

Morata celebrates with a nod to his pregnant wife after sending Chelsea into the semi-finals of the Carabao Cup

तर ९० औं मिनेटमा डन गोस्लिङले बोर्नमाउथका लागि बराबरी गोल फर्काए। तर इन्जुरी समयको पहिलो मिनेटमा अल्भारो मोराटोले गोल गर्दै चेल्सीलाई जित दिलाए।

Chelsea striker Alvaro Morata is sent clean through by Eden Hazard and pokes the ball beyond Artur Boruc

चेल्सीले अब सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *