इंग्लिस प्रिमियर लिग : एभर्टनद्वारा स्वान्सी सिटी ३-१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एभर्टनद्वारा स्वान्सी सिटी पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा एभर्टनद्वारा स्वान्सी सिटी ३-१ ले पराजित हो।

Moments earlier Gylfi Sigurdsson had cut inside to curl home a sublime effort against his former club to put Everton ahead

खेलको ३५ औं मिनेटमा फेरको गोलबाट स्वान्सी सिटीले सुरुवाति अग्रता लिएको थियो।

Wayne Rooney made amends for his earlier miss by smashing his second penalty of the night home for a 3-1 lead

तर त्यसपछि एभर्टनले लगातार गोल गर्दै महत्वपूर्ण जित निकालेको हो। पहिलो हाफको इन्जुरी समयमा कालभर्ट लेविनले एभर्टनका लागि बराबरी गरे। ६४ औं मिनेटमा जिल्फी सिगडर्सनले गोल गर्दै एभर्टनलाई २-१ को अग्रता दिलाए।

Kyle Naughton slid in with a last-ditch effort to stop the Icelandic ace's effort, but Sigurdsson's shot simply whistled through

७३ औं मिनेटमा पाएको पेनाल्टीमा वायने रुनीले गोल गरेपछि एभर्टन ३-१ ले विजयी भयो।

Sigurdsson was mobbed by Tom Davies and Aaron Lennon after picking out the top corner and giving the Toffees the lead

जितपछि नवौं स्थानको एभर्टनको १८ खेलबाट २५ अंक भएको छ। १७ अंकसहित क्रिष्टिल प्यालेस चौधौँ स्थानमा छ।

Earlier, Leroy Fer found space in the Everton box as a corner came in and was able to connect with the ball and volley home

Leave a Reply

Your email address will not be published.