चेल्सीद्वारा हडर्ल्सफिल्ड टाउन ३-१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत अवे मैदानमा भएको खेलमा चेल्सीले हडर्ल्सफिल्ड टाउनलाई हराएको छ। मंगलबार राति भएको खेलमा चेल्सीद्वारा हडर्ल्सफिल्ड टाउन ३-१ ले पराजित भएको हो।

Spanish star Pedro curled the ball in from the edge of the area to put Chelsea 3-0 up and secure victory for the Blues

चेल्सीको जितमा बाकायोको, विलिएन र पेड्रोले गोल गरे। हडर्ल्सफिल्डका लागि डिपोइट्रेले एक गोल फर्काए। २३ औं मिनेटमा बाबायोकोको गोलबाट चेल्सीले सुरुवाति अग्रता लिएको थियो।

The former Barcelona man was joined by Cesar Azpilicueta, Victor Moses and Willian in celebration of the strike

४३ औं मिनेटमा विलियनले गोल गरेपछि पहिलो हाफमा चेल्सीले २-० को अग्रता लियो। ५० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीको अग्रता ३-० मा पुर्‍याए। हडर्ल्सफिल्डका लागि इन्जुरी समयमा डेपोइट्रेले गोल गरेका हुन्।

Willian had headed home Marcos Alonso's deep cross to score Chelsea's second at the John Smith's Stadium

जितसँगै चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ। चेल्सीको १७ खेलबाट ३५ अंक भएको छ।

Willian headed straight over to team-mate Alonso to acknowledge his pin-point cross which made the header possible

राति भएका अरु खेलमा क्रिष्टिल प्यालेसद्वारा वाट्फोर्ड २-१ तथा बर्नलीद्वारा स्टोक सिटी १-० ले पराजित भएको छ।

Keeping with routine, Willian pointed to the skies after getting himself among the goals for Chelsea on Tuesday night

Leave a Reply

Your email address will not be published.