यू-१६ एसीसी क्रिकेट : नेपाल आज हङकङसँग खेल्दै

यू-१६ एसीसी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपाल हङकङसँग खेल्ने छ। थाईल्याण्डमा जारी प्रतियोगिताको उपाधि दावेदारको रुपमा हेरिएको नेपाल लगातार दोस्रो जितको खोजिमा छ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाईल्याडलाई १३३ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो। नेपालले दिएको १ ८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १९ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४६ रनमै अल आउट भयो।

हिजो भएका अन्य खेलहरुमा चीनले भुटानलाई ६९ रनले हराँउदा सिंगापुरले मलेसियालाई २९ रन तथा हङ्गकङ्गले म्यानमारलाई २१२ रनले पराजित गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *