रियल मड्रिडद्वारा सेभिल्ला ५-० ले पराजि

ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडद्वारा सेभिल्ला ५-० ले पराजित भएको छ। घरेलु मैदानमा रियल मड्रिडले पहिलो हाफमै सबै ५ गोल गरेको हो।

Cristiano Ronaldo doubled his La Liga goals tally for the 2017-18 season by netting twice in Saturday's thrashing of Sevilla

रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल, नाचो फर्नान्डेज, टोनी क्रुस र अचराफ हाकिमीले १-१ गोल गरे। जितपछि रियलले दोस्रो स्थानको भ्यालेन्सियासँग अंक बराबरी गरेको छ।

Real's 5-0 win is their heaviest victory in La Liga since they beat Granada by the same scoreline in January last season

समान ३१ अंक भएपनि एक खेल कम खेलेको सेभिया गोलअन्तरमा अगाडी छ। १५ खेल खेलेको रियल तेस्रो स्थानमा छ।

Defender Nacho celebrated scoring his second goal in four games in all competitions with Real team-mate Marco Asensio

Leave a Reply

Your email address will not be published. Required fields are marked *