प्रिमियर लिग : टोटनहमद्वारा स्टोक सिटी ५-१ ले पराजित

प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा टोटनहमद्वारा स्टोक सिटी ५-१ ले पराजित भएको छ। वेम्वली मैदानमा भएको खेलमा टोटनहमलाई फरिकलो जित दिलाउन ह्यारी केनले २ तथा हेन मिन सन र क्रिस्टियन एरिक्सनले १-१ गोल गरे।

Stoke City centre back Ryan Shawcross deflected a low cross into his own net to give Tottenham Hotspur the lead

टोटनहमलाई एक आत्मघाती गोल उपहार दिएका राएन सक्रवसले स्टवकका लागि सान्त्वना गोल फर्काए।

Shawcross completed the unusual feat of scoring at both ends as he headed in a late consolation past Hugo Lloris

जितपछि १५ खेलबाट २८ अंक जोडेको टोटनहम लण्डन क्लब आर्सनललाई गोलअन्तरमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको छ। एक खेल कम खेलेको आर्सनल छैटौँ स्थानमा झरेको छ।

Son Heung-Min's cross from the left came off Kurt Zouma then Shawcross before going past Jack Butland at Wembley

यस्तै वाटफोर्डलाई १-० ले पराजित गर्दै बर्नली सातौँ स्थानमा उक्लेको छ। लिगकै अन्य खेलमा चेल्सी वेष्टह्याम युनाइटेडसँग १-० ले पराजित भएको छ।

After an even opening 20 minutes, Spurs took the lead and went on to completely dominate the afternoon at Wembley

लिगकै अन्य खेलमा हडर्शफिल्ड टाउनले आराइटनलाई २-० ले स्वान्सि सिटीले वेष्टब्रोमलाई १-० ले पराजित गरेको छ। क्रिस्टल प्यालेस र एएफसी बर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन्।

Leave a Reply

Your email address will not be published.