रियल मड्रिडद्वारा बोरुसिया डर्टमुण्ड ३-२ ले पराजित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा रियल मड्रिडद्वारा बोरुसिया डर्टमुण्ड पराजित भएको छ। घरेलु मैदानमा भएको खेलमा अन्तिम १६ मा स्थान बनाइसकेको रियल मड्रिडद्वारा बोरुसिया डर्टमुण्ड ३-२ ले पराजित हो।

Cristiano Ronaldo became first player to score in all six group games in Champions League

रियल मड्रिडको मायोरलले आठौं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए। १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा समूह चरणका सबै खेलमा गोल गरेका छन्।

Real Madrid star Ronaldo took his tally to nine goals in the Champions League this season

४३ औं मिनेटमा बोरुसिया डर्टमुण्डका लागि अबमियाङले एक गोल फर्काए।

Pierre-Emerick Aubameyang struck either side of half-time to unexpectedly level things up

४८ औं मिनेटमा अबमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। तर ८१ औं मिनेटमा भाजक्वेजले गोल गर्दै रियल मड्रिडलाई जित दिलाए।

The holders were set on their way by Borja Mayoral's first goal in the eighth minute

जितपछि समूह उपविजेता रियलको ६ खेलबाट १३ अंक भएको छ।

Aubameyang launched himself at Marcel Schmelzer's cross to pull a goal back in 43rd minute

राति नै भएको खेलमा समूह विजेता बनिसकेको इंग्लिस क्लब टोटनह्यामले एपोइल निकोसियालाई ३-० ले पराजित भएको छ। उसको जितमा लोरेन्ट कोरिएल्नी, सन हेङ–मिन र एकोउडोउले गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *