म्यानचेस्टर युनाइटेडद्वारा सिएसकेए मस्को २-१ ले पराजित

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड समूह ‘ए’ को विजेताको रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। घरेलु मैदानमा मंगलबार राति भएको समूहको अन्तिम खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडद्वारा सिएसकेए मस्को २-१ ले पराजित भएको हो।

Vitinho's effort at the end of the first half hit the unaware Alan Dzagoev in the back to hand CSKA Moscow a shock lead

पहिलो हाफमा १-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। ४५ औं मिनेटमा विटिन्होको गोलबाट मस्कोलो सुरुवाति अग्रता लिएको थियो।

Manchester United got themselves level when a brilliant floated ball by Paul Pogba was turned in by Romelu Lukaku

तर ६४ औं मिनेटमा रामेलु लुकाकुले युनाइटेडका लागि बराबरी गोल गरे। त्यसको २ मिनेटपछि मार्कस राशफोर्डले युनाइटेडका लागि विजयी गोल गरे।

Two minutes later United led when Marcus Rashford slotted in left footed from an angle to end his recent goal drought

जितपछि ६ खेलबाट १५ अंक जोडेको युनाइटेड समूह विजेता बन्यो। यस्तै राति नै भएको खेलमा बेन्फिकालाई २-० ले पराजित गरेको एफसी बासेल समूह उपविजतोको रुपमा अन्तिम १६ मा पुगेको छ। उसको ६ खेलबाट १२ अंक भएको छ।

Chris Smalling was among the Man United players to applaud the home fans following their hard-fought victory on Tuesday 

Leave a Reply

Your email address will not be published. Required fields are marked *