नेपालले भोलि युएईसँग पहिलो खेल खेल्ने

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले भोलि बुधबार घरेलु टोली युएईसँग पहिलो खेल खेल्नेछ।

च्याम्पियनसिपमा यसअघि नै ‘रेलिगेट’ हुँदै डिभिजन-२ मा घटुवा भइसकेका यी दुई टोलीबी चको भिडन्त प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपालले अमेरिकासँगको पहिलो अभ्यास खेलमा पराजय भोग्दा दोस्रो खेलमा केन्यालाई सहजै पराजित गरेको थियो।

नेपालले च्याम्पियनसिप अन्तर्गत आउदो शुक्रबार युएईसँगको दोस्रो खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *