म्यानचेष्टर युनाइटेडद्वारा आर्सनल ३-१ ले पराजित

पउल पोग्वाले रातो कार्ड पाएपनि जेस लिनगार्डले २ गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३-१ ले पराजित गरेको छ।

Antonio Valencia is at the centre of celebrations after opening the scoring for Manchester United in the fourth minute

लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २-० को अग्रता दिलाएका थिए।

The United right wing-back drilled home a low shot after Arsenal's defence was pulled out of position by Paul Pogba

पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो।

Valencia watches as his low shot beats Arsenal goalkeeper Petr Cech and finds the bottom corner for the opening goal

४९औँ मिनेटमा एलेकजान्डर लाजकाटेले गोल गर्दै आर्सनलका लागि आशा जगाए। तर लिनगार्डले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले गोल अन्तर बढायो।

Valencia (right) leads the United celebrations with Pogba and Victor Lindelof after his early strike gave them the lead

७४औँ मिनेटमा पउल पोग्वाले सिधै रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडी झरेको थियो। तर त्यसको फाइदा आर्सनलले उठाउन सकेन र युनाइटेड ३-१ नै विजयी भयो।

Jesse Lingard scores United's second goal on 11 minutes after being slipped through by Anthony Martial's cute flick

जितपछि १५ खेलबाट ३५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ भने शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ५ मा झारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *