चेल्सीद्वारा न्यूकासल युनाइटेड ३–१ ले पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीद्वारा न्यूकासल युनाइटेड ३–१ ले पराजित भएको छ।

Chelsea secured a fifth consecutive home victory on Saturday afternoon as they beat Newcastle United at Stamford Bridge

खेलको १२ औँ मिनेटमा ड्वाइट गेलले गोल गर्दै अग्रता न्युकासल युनाइटेडका लागि दिलाएका थिए।

Dwight Gayle (left) opened the scoring after 12 minutes, but Newcastle's lead only lasted until midway through the first half

तर उत्कृष्ट खेल प्रदर्शन गरेका इडेन हाजार्ड खेलको २१ औँ चेल्सीका लागि बराबरी गोल फर्काए। त्यस्तै अल्भारो मोराटाले ३३ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ अग्रता बनाए।

Alvaro Morata was on target to score his 10th goal for Chelsea, which came after 33 minutes of the Premier League clash

खेलको ७४ औँ मिनेटमा पाएको पेनाल्टीलाई इडेन हाजार्डले सजिलै गोलमा परिणत गर्दै चेल्सीलाई ३–१ को जित दिलाए।

Eden Hazard scored twice in a superb man-of-the-match performance and the Belgian came very close to scoring a hat-trick

७८ औँ मिनेटमा हाजार्डले ह्याट्रिक गर्ने सुनौलो अवसर पाएका थिए तर त्यो मौकालाई उनले सदुपयोग गर्न सकेनन्।

Fellow Blues talisman Hazard had earlier equalised shortly after Newcastle had taken a surprise lead in west London

जितसँगै चेल्सीले १५ खेलबाट ३२ अंक बनाएको छ। न्युकासल युनाइटेडको भने १५ खेलबाट १५ अंक मात्र रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *