युभेन्टसद्वारा नापोली १-० ले पराजित

इटालियन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्टसद्वारा शीर्ष स्थानको नापोली १-० ले पराजित भएको छ। अवे मैदानमा युभेन्टसलाई महत्वपूर्ण जित दिलाउन गोन्जालो हेगुइनले गोल गरे।

Juventus striker Gonzalo Higuain showed great composure to roll in the game's only goal

खेलको १२ औं मिनेटमा हेगुइनले आफ्नो पूर्व क्लब नापोली विरुद्ध गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो।

The Argentina international showed no hesitation in celebrating against his former side

जितपछि दोस्रो स्थानको युभेन्टसले नापोलीसँगको अंक दूरी एकमा झारेको छ। युभेन्टसको १५ खेलबाट ३७ अंक भएको छ भने शीर्ष स्थानमा रहेको नापोलीको ३८ अंक छ।

Higuain collides with Reina and two other Napoli defenders inside their penalty area

राति नै भएको अर्को खेलमा रोनाद्वारा एसपिएएएल ३–१ ले पराजित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *