एर्भटनद्वारा वेष्ट ह्याम ४–० ले पराजित, रुनीद्वारा ह्याट्रिक

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा वायने रुनीले ह्याट्रिक गरेका छन्। घरेलु मैदानमा भएको खेलमा एर्भटनद्वारा वेष्ट ह्याम ४–० ले पराजित भएको हो।

Wayne Rooney scored from inside his own half to seal his hat-trick and a controlling 3-0 lead for Everton after 66 minutes

उनले प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गरेका हुन्।

Rooney was mobbed by team-mates Mason Holgate and Ashley Williams after scoring his contender for goal of the season

१८ र २८ औं मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरेका रुनीले ६६ औं मिनेटमा हाफवेबाट सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे।

Everton captain Wayne Rooney heads past Hart after the West Ham goalkeeper kept out his initial effort from 12 yards

एभर्टनका लागि ७८ औं मिनेटमा विलियमसले एक गोल गरे।

Referee Michael Oliver had no hesitation in pointing to the spot once Calvert-Lewin had gone down in the West Ham area

जितपछि एभर्टन चार स्थान माथि उक्लिँदै १३ औं स्थानमा आएको छ। उसको १४ खेलबाट १५ अंक भएको छ।

यस्तै राति नै भएको खेलमा बर्नलीद्वारा बोर्नमाउथ २–१ ले पराजित भएको छ, चेल्सीले स्वान्सी सिटीलाई १-० ले हराउँदा एन्टोनियो रुडिगरले निर्णायक गोल गरे र लिभरपुलद्वारा स्टोक सिटी ३-० ले पराजित भएको छ जसमा मोहोमद सालाहले दुई तथा सादियो मानेले एक गोल गरे।

Leave a Reply

Your email address will not be published.