पिएसजीद्वारा मोनाको २–१ ले पराजित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीद्वारा मोनाको २–१ ले पराजित भएको छ। अवे मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन एडिसन काभानी र नेइमारले गोल गरे।

Edinson Cavani broke the deadlock on the 20-minute mark after being found by Julian Draxler

खेलको १९ औं मिनेटमा काभानीको गोलबाट पिएसजीले पहिलो हाफमा १–० को अग्रता लियो।

Neymar got his name on the scoresheet from the penalty spot after he was bundled over

५२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेइमारले पिएसजीका लागि गोल गरे।

Monaco's right back Almamy Toure clumsily fouled the Brazilian from behind in the second half

८१ औं मिनेटमा माउटिन्होले मोनाकोलाई एक गोल फर्काए। जितपछि पिएसजीको १४ खेलबाट ३८ अंक भएको छ।

राति नै भएको खेलमा लियोनद्वारा निस ५–० ले पराजित भएको हो। दोस्रो स्थानमा रहेको लियोनको २९ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *