आर्सनलसंग बर्नलीलार्य १–० ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल विजयी भएको छ । अवे मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले बर्नलीलार्य १–० ले हराएको हो ।

Sanchez stepped up to the plate under fierce pressure and scored the winning goal with just seconds left on the clock

एलेक्स सान्चेज खेलको इन्जुरी समयको दोस्रो मिनेटमा पाएको पेनाल्टीलाई सदुयोग गर्दै गोल गरेपछि आर्सनल विजयी भएको हो । अहिलेसम्म आर्सनलले बर्नलीलाई इन्जुरी समयको गोलबाट तीनपटक हराएको छ ।

Arsenal manager Arsene Wenger was the first to congratulate Sanchez on his winning goal after the final whistle

यो जितपछि चौथो स्थानको आर्सनलको १३ खेलबाट २५ अंक भएको छ । २२ अंकसहित बर्नली सातौं स्थानमा छ । राति नै भएको अर्को खेलमा साउथह्याम्पटनले एभर्टनलाई ४–१ ले हरायो ।

Nacho Monreal risks conceding a penalty after a clumsy tackle stops Burnley star Ashley Barnes from giving his side the lead

Leave a Reply

Your email address will not be published.