म्यानचेस्टर युनाइटेड बासेलसँग १–० ले पराजित

च्याम्पियन्स फुटबल लिग अन्तर्गत बुधबार राति भएको खेलमा समूह ‘ए’ म्यानचेस्टर युनाइटेड पराजित भएको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड एफसी बासेलसँग १–० ले पराजित भएको हो ।

Lang celebrates his goal, which was a just reward after Basle forced United deeper and deeper in the second half

बासेलको जितमा ल्याङले गरेको गोल नै निर्णायक साबित भयो। अन्तिम समयसम्म गोल रहित बराबरी भएको खेलमा ८९ औं मिनेटमा ल्याङले गोल गरेपछि बासेल १-० ले विजयी भयो।

The result means United must wait until the final match day to reach the knockouts when a draw against CSKA Moscow will do

यो हारपछि म्यानचेस्टर युनाइटेडले अन्तिम १६ मा स्थान बनाउन पर्खनु पर्ने भएको छ ।

In a first half of few chances, Paul Pogba scooped a free kick over the crossbar from just outside the Basle penalty area

त्यस्तै राति नै भएको खेलमा सिएसकेए मस्कोले बेन्फिकालाई २–० ले हरायो । हारपछि समूहको शीर्ष स्थानमा रहेको युनाइटेडको १२ अंक छ भने जित निकालेको मस्को र हारेको बेन्फिकाको समान ९ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *