बार्सिलोना युभेन्टससँग गोलरहित बराबरी रोकियो

बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको समूह चरणको खेलमा बार्सिलोना इटालियन सिरी ए क्लब युभेन्टससँग गोलरहित बराबरी रोकियो ।

Not even the five-time Ballon d'Or winner could not spark Barcelona into action during a drab second-half display

युभेन्टसविरुद्धको खेलमा स्टार स्ट्राइकर लिओनल मेस्सी मैदानमा थिएनन्। केही समय मात्रै मैदानमा रहेका लियोनल मेस्सी बेन्चमा बसेर खेल हेरेका थिए ।

Lionel Messi was surprisingly named on the bench for Barcelona with Ernesto Valverde taking the chance to rest him

च्याम्पियन्स लिगको समूह चरणमा बार्सिलोनाले लगातार दोस्रो पटक गोलरहित बराबरी खेलेको हो । यसअघि ओलम्पियाकोससँगको खेलमा पनि बार्सिलोना गोलरहित बराबरीमा रोकिएको थियो ।

Barcelona midfielder Busquets pulls the shirt of Juventus star Douglas Costa after failing to contain his rapid pace

गोलरहित बराबरीपछि पनि बार्सिलोना समूह ‘डी’ को विजेता बन्ने सम्भावना बलियो छ । उसको पाँच खेलबाट ११ अंक भएको छ भने युभेन्टसको ८ अंक छ । समूह ‘डी’ अन्तर्गत राति नै भएको अर्को खेलमा स्पोर्टिङले ओलम्पियाकोसलाई ३–१ ले हरायो ।

Barcelona's Gerard Pique, right, and Juventus' Sami Khedira vie for the ball in an aerial duel during the first half

Leave a Reply

Your email address will not be published. Required fields are marked *