पीएसजीद्वारा सेल्टिक ७-१ गोलले पराजित

च्याम्पियन्स फुटबल लिग अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनले सेल्टिकलाई ७–१ ले हराउँदै शानदार जित हात पारेको छ ।

Neymar was in fine form against Celtic on Wednesday night as PSG came from behind to beat the Scottish champions

पेरिसको जितमा नेयमार र काभानीले दुई- दुई गोल, एमबापे, मार्को भेराटी, र ड्यानीएल आल्भेसले एक एक गोल गरे।

After Neymar had scored again to put PSG ahead, Edinson Cavani added a third, celebrating wildly with the Brazilian

खेलको पहिलो मिनेटमा मौसा डेम्बेले गरेको गोलले सेल्टिकले अग्रता लिएको थियो । तर, यो लामो समय टिक्न सकेन ।

Dembele celebrates with Celtic team-mate Olivier Ntcham after silencing the Parc des Princes inside a minute of the match

नवौं मिनेटमा नेयमारले बराबरी गोल गरे । २२ औं मिनेटमा दोस्रो गोल गरेका उनले काभानीले गोलको पास मिलाए । एमबापेले ३५ औं मिनेटमा गोल गरेपछि घरेलु टोली पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो ।

Fans' favourite Dani Alves completed the incredible victory to put PSG in seventh-heaven with a 20-yard top-corner strike

दोस्रो हाफमा ५ मिनेटभित्र मार्को भेराटी, काभानी र ड्यानी आल्भेसले गोल गरे । यो च्याम्पियन्स लिगमा पीएसजीको अहिलेसम्मकै ठूलो जित हो । यसअघि उसले सेल्टिकमामथि नै ५–० को जित निकालेको थियो ।

Verratti fires through bodies to find the bottom left-hand corner, making it a fantastic five for Paris Saint-Germain at home

समूह बीबाट पीएसजीसँगै बार्यन म्युनिख अन्तिम १६ मा पुगिसकका छन् तर, सेल्टिकलाई तेस्रो हुने अवसर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *