निकोसियाको पोष्टमा रियल मड्रिडको ६ गोल

रियल मड्रिड समूह उपविजेताको रुपमा च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा रियल मड्रिडले एपोइल निकोसियालाई ६–० ले पराजित गरेको हो ।

Karim Benzema, pictured with Zinedine Zidane struck twice in the first half as Real seized control of the game in Nicosia

रियल मड्रिडको जित करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले दुई दुई तथा लुका मोड्रिक र नाचोले एक एक गोल गरे । २३ औं मिनेटठमा मोड्रिकको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । बेन्जिमाले ३९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

Nacho gets up highest in the Real box to clear the danger as Raphael Varane and Toni Kroos watch on clsoe by

नाचोले ४१ औं मिनेटमा एक गोल थपे भने पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा रियल मड्रिडले ४–० को अग्रता लियो ।

Ronaldo got in on the action in the second half as Real secured a statement victory over the Cypriot minnows

दोस्रो हाफमा रियल मड्रिडका लागि रोनाल्डोले ४९ र ५४ औं मिनेटमा दुई गोल गर्दै रियलको ६–० को जित निश्चित गरे । टोटनह्यामको १३ तथा रियल मड्रिडको १० अंक भयो ।

The Real players celebrate with the Croatian midfielder after he put them in front during the Champions League clash

Leave a Reply

Your email address will not be published. Required fields are marked *