स्वीट्जरल्याण्ड विश्वकप फुटबलका लागि छनोट

स्वीट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।

Jonny Evans had a header cleared off the line in the dying moments as Northern Ireland's Russia World Cup dream faded

युरोपेली प्लेअफमा उत्तरी आयरल्याण्डलाई २ लेगको खेलमा १-० ले पराजित गर्दै स्वीट्जरल्याण्ड विश्वकपमा स्थान बनाउन सफल भएको हो।

Emotions were polar opposite in the Switzerland camp as players rallied together to celebrate booking their World Cup spot

पहिलो लेगमा उत्तरी स्वीट्जरल्याण्डद्वारा आयरल्याण्ड १-० ले पराजित भएर स्वीट्जरल्याण्डले दोस्रो लेगमा गोलरहित बराबरी खेलेको हो।

Conor Washington holds his head in his hands after missing a golden opportunity to get Northern Ireland back into the game

Leave a Reply

Your email address will not be published. Required fields are marked *