यू-१९ एसिया कप क्रिकेट : नेपाल भारतसँग खेल्दै

मलेसियामा भइरहेको यू-१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल अहिले भारतसँग खेलिरहेको छ।

भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ।

शनिबार भएको पहिलो खेलमा बंगलादेशद्वारा नेपाल २ विकेटले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *