यू-१९ एसिया कप फुटबल छनौट : ओमानद्वारा नेपाल ५-० ले पराजित

यू-१९ एसिया कप फुटबल छनौटमा ओमानद्वारा नेपाल पराजित भएको छ। किर्गिस्तानको विस्केकमा भएको अन्तिम खेलमा ओमानद्वारा नेपाल ५-० ले पराजित भएको हो।

पहिलो हाफमा ३ गोल खाएको नेपालले दोश्रो हाफमा थप २ गोल खाएको थियो।  युएई, किर्गिस्तान र बहराइनसँग पराजित भइसकेको नेपालको एशिया कपमा छनौट हुने सम्भावना यसअघि नै सकिएको थियो।

यू-१९ एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपाल युएईसँग १–० ले पराजित भएको छ। लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनौट सम्भावना सकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *