डब्लुसिएल खेलका लागि २८ खेलाडी छनौट

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको २ खेलका लागि २८ सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो।

Image result for cricket nepal

मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई पनि प्रारम्भिक टोलीमा थपिने छ । सबै २८ जनालाई प्रशिक्षणमा राखेर अन्तिम टोलीको घोषणा गरिने छ।

Image result for cricket nepal

नेपालले मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदान शेख जियाद स्टेडियम आबुधाबीमा खेल्नेछ।

सार्वजिनक गरिएको छनौट हुने खेलाडीहरु :
पारस खड्का
ज्ञानेन्द्र मल्लशरद भेषावकर
वसन्त रेग्मीसोमपाल कामी
विनोद भण्डारी
सागर पुनदिपेन्द्रसिंह ऐरी
सन्दिप लामिछानेमो
आरिफ शेखललित भण्डारी
सुशन भारीसुशील कँडेल
नरेश बुढाऐरशक्ति गौचन
जितेन्द्र मुखियामेहबुब आलम
शौरभ खनाल
हसिम अन्सारी
सिद्धान्त लोहनी
दिलिप नाथ
विक्रम सोब
सुनिल धमला
अनिल मण्डल
कुशल भुर्तेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *