एलवीडी (LVD) जिन्स (कपडा ब्राण्ड) ले दोस्रो सताक्षी गोल्डकपमा प्रायोजन गर्ने

 

सबिन सेर्मा, झापा :

झापाको शिवशताक्षी – ८ स्थित झिलिझिलेमा शिवशताक्षी नगरपालिकाको सम्योजनमा तथा सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा हुन गइरहेको दोस्रो सताक्षी गोल्डकप सफल पार्नका निम्ति काठमाण्डौको न्युरोडमा अवस्थित एलवीडी (LVD) जिन्स (कपडा ब्राण्ड) ले नगद रू. २ लाखको प्रायोजन गर्ने भएको छ।

 

एलवीडी (LVD) जिन्स (कपडा ब्राण्ड) ले झापामा पहिलो पटकनै यति ठुलो रकमले प्रायोजन गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *