१० खेलाडीमा सिमित इभर्टन लायनसंग ३–० ले पराजित

युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा इभर्टन पराजित भएको छ। इभर्टन लायनसंग ३–० गोलले पराजित भएको हो ।

A smiling Memphis Depay celebrates after scoring a third and cementing victory for Lyon

लायनको जितमा ६८ औँ मिनेटमा टारोरे, ७६ औँ मिनेटमा अयर र ८८ औँ मिनेटमा डिपेले गोल गरेका हुन् । ८० औँ मिनेटमा सेनिडर्लिन दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएपछि इभर्टन १० खेलाडीमा सिमित भएको थियो ।

The former Manchester United man cast the final blow as a Everton side lacking fight were sent crashing out of Europe

यस्तै बिहीबार राति नै भएको खेलमा आर्सनले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले साथै भिटोरिया ग्युमारेसले मार्सेलीलाई १–० ले हरायो ।

To add salt to the wound Everton were reduced to 10 men late on after Morgan Schneiderlin picked up a second yellow

Leave a Reply

Your email address will not be published. Required fields are marked *