विश्व पावरलिफ्टिङ्गमा नेपालको ऐतिहासिक सफलता

भारतको दिल्लीमा जारी विश्व पावरलिफ्टिङ्ग प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ।

प्रतियोगितामा सहभागी हुन गएका बाबु छोरा दुवैले उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्दै ऐतिहास रच्न सफल भएका हुन्।

बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत पदक हात पार्दा पहिलो पटक प्रतियोगितामा सहभागी भएका छोरा रोजिन नकर्मीले सब जुनियर (यू-१९) कास्य पदक प्राप्त गर्न सफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *