२ पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली भारत प्रस्थान

आईटीटीएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन २ पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गरेको छ।

कार्तिक ११ देखि कार्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र सम्योग कपालीले विभिन्न प्रतिस्पर्धा गर्नेछ।

उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *