फिफा बेस्ट अवार्डको विजेता आज राती घोषणा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डको विजेता आज राती घोषणा हुनेछ।

लण्डन पलाडिएममा हुने अवार्डका लागि मेन्सतर्फ क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेमार होडमा छन्।
गत वर्षबाट फिफा बेस्ट अवार्डको प्रदान गर्न थालिएको हो। जसमा एन्टोनी ग्रीजमनलाई पछि पार्दै अवार्ड जितेका थिए।

यी हुन् अवार्ड नोमिनिजहरु:

मेन्स बेस्ट प्लेअर : क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेमार

वुमन्स बेस्ट प्लेअर : डेएना कास्टलानोस, चर्ली लोएड, लिएके मार्टेन्स

मेन्स कोच :, मासिमिलियानो अलेग्री, एन्टोनियो कोन्टे, जिनेदिन जिदान

वुमन्स कोच : निल्स नेल्सन, जेरार्ड प्रिचेउर, सारिना विगमन

बेस्ट गोलकिपर : जियानलुजी बफोन, केलर नाभास, मानुएल नोए

पुस्कास अवार्ड : डेएना कास्टलानोस, ओलिभचर जिरुड, ओस्कारिन मासुलुके

फ्यान अवार्ड : बोरुसिया डर्टमण्ड सपोर्टर, सेल्टिक सपोर्टर, एफसी कोपनहेगन सपोर्टर

सन् २००७ यता मेसी र रोनाल्डोबाहेक फिफा अवार्ड अरु खेलाडीले जित्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published.