दोस्रो सताक्षी गोल्डकप २०७४ को लागि खेल मैदान तयारी हुदै, कार्तिक २८ गतेबाट सुचारु

सबिन सेर्मा झापा :

आउदो कार्तिक २८ गतेबाट सुचारु हुने दोस्रो सताक्षी गोल्डकप २०७४ को लागि खेल मैदान तयारी हुदैछ।


यस प्रतियोगितामा प्रथम पुरस्कार रु. ५,००,००० छ भने द्रितिय पुरस्कार रु. २,५०,००० रहेको छ।

यो प्रतियोगिता आउने कार्तिक २८ गते देखि मंसीर ७ गतेसम्म हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *