नेपाली खेलाडी रञ्जना धामीले जितिन् काश्य पदक

सातौँ विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छिन्।

बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमा भएको विश्व पारातेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा उनले काश्य पदक जितेकी हुन्।

३ महिनाअघि दक्षिण कोरियामा भएको तेस्रो पारा तेक्वान्दो च्याम्पियनसिपमा पनि रञ्जनाले काश्य पदक जितेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *