फिफा वरियतामा नेपाल १ सय ७६ औँ स्थानमा; जर्मनी शीर्ष, ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा

विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको छ।

यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो।

विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा, ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *