वल्र्ड जुनियर जुडो च्याम्पियनसिपमा नेपालका दुई खेलाडी

क्रोएसियाको जाग्रेबमा हुने वल्र्ड जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट २ खेलाडी सहभागी हुने भएका छन्।

क्रोएसियाको जाग्रेव शहरमा अक्टोबर १४ देखि २४ सम्म आयोजना हुने वल्र्ड जुनियर जुडो च्याम्पियनशीपमा नेपालले पनि सहभागीता जनाउदैछ।

वल्र्ड जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भएका नेपाली टोलीमा पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानलाई शुक्रबार बिदाइ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *