विश्वकपमा इजिप्ट छनोट, मोहम्मदले गरे दुई गोल

रुसमा हुने विश्वकप फुटबलका लागि इजिप्ट छनोट भएको छ । अफ्रिकी क्षेत्रको समूह ‘ई’ को खेलमा आइतबार राति भएको खेलमा कंगोलाई २–१ ले हराउँदै इजिप्टले विश्वकपमा स्थान बनाउन सफल भएको हो।

इजिप्टका लागि दुवै गोल मोहम्मद सालहले गरे । मोहम्मदले ६३ औं मिनेटमा र इन्जुरी समयको पाँचौं मिेनटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै गोल गरेका थिए।

Mohamed Salah held his nerve to score a 95th-minute penalty to send Egypt to the World Cup

८८ औं मिनेटमा कंगोका लागि अ्रनोल्ड बोउकाले एक गोल फर्काए ।

इजिप्ट सन् १९९० पछि पहिलो पटक विश्वकप खेल्ने भएको छ । जितपछि इजिप्ट समूहको दोस्रो स्थानमा रहेको युगाण्डा भन्दा चार अंकले अघि रहँदै विश्वकपमा स्थान बनाएको हो ।

The Egyptian players celebrate with Salah after the Liverpool star scored the late winner

Despite four Afcon wins in the time span, Egypt haven't qualified for the World Cup since 1990

Leave a Reply

Your email address will not be published. Required fields are marked *