च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटी, सेभिल्ला र टोटनह्याम विजयी

च्याम्पियन्स लिगको अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेष्टर सिटी, सेभिल्ला र टोटनह्याम विजयी भएका छन् । म्यानचेष्टर सिटीले सख्तर डोनेस्कलाई २–० ले हराएको हो । सिटीका लागि केभिन डे ब्रुइन र स्टर्लिङले गोल गरे ।

Manchester City made it two wins from two in the Champions League this season over Ukrainian outfit Shakhtar Donetsk

त्यस्तै, टोटनह्याम ह्यारी केनको ह्याट्रिकको मद्धतमा एपोल निकोसियालाई ३–० ले हरायो ।

Tottentham's Harry Kane roars with delight after giving his side the lead in their Champions League clash with Apoel Nicosia

लिभरपुल भने स्पार्ताक मस्कोसँग १–१ गोलको बराबरीमा रोकियो । अरु खेलमा नापोलीले फेयनुर्डलाई ३–१ र सेभिल्लाले एनके मारिबोरलाई ३–० ले हरायो भने मोनाको पोर्तोसँग ३–० ले पराजित भयो ।

Jugen Klopp's side deserved to be on terms in Russia, having created by far the better chances during the first 45 minutes

Leave a Reply

Your email address will not be published. Required fields are marked *