पहिलो राष्ट्रिय लिग फुटसल च्याम्पियनसिपको फाइनल आज

शंखमूल फुटसल र एक्सटेप किक अफ पहिलो रेडबुल राष्ट्रिय लिग फुटसल च्याम्पियनसिपको फाइनल आज भिड्दै छन् । राजधानीको चौर फुटसलमा आज २ बजे हुने फाइनल विजेता टोलीले ५ लाख रुपैयाँ जित्नेछ । उपविजेतालाई २ लाख ५० हजार र विधागत पुरस्कारमा जनही २० हजार रुपैयाँ दिइने जनाइएको छ । लिगमा उत्कृष्ट प्रदर्शन गर्ने २५ खेलाडी एएफसी फुटसल च्याम्पियनसिपको छनोटका लागि छानिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *