राष्ट्रिय फुटसल लिगमा सामाखुशी, शंखमुल र किक अफ विजयी

राष्ट्रिय फुटसल लिगमा आज (सोमबार) भएको खेलमा रजिनि फुटसललाई ८-७ ले हराउदै सामाखुशी समूह बी को शीर्ष स्थानमा उक्लेको छ। सामाखुशीले ४ खेलबाट १० अंक झोडेको हो। सा

यस्तै समूह बी को अन्य खेलमा शंखमुलले फुटसल भिलेजलाई ७-० ले हरायो भने स्तुपाले चउर रिक्रिएसनललाई ९-३ ले पराजित गर्‍यो।

यस्तै समूह ए को खेलमा किक अफले खुमलटारलाई १०-०, हरिसिद्धिले बिजी ब्रदर्सलाई ७-६, धनवन्तरीले खालीबारलाई ७-३ ले हरायो।

Leave a Reply

Your email address will not be published.