रुपन्देही जिल्ला फुटबल संघका अधिकारिकहरु हंगकंगमा

खेलकुद नेपाल,
हिमालयन मनोज

रुपन्देही जिल्ला फुटबल संघका अधिकारिकहरु हंगकंगमा रहेका नेपाली समुदायीबीच हुने विभिन्न कार्यक्रममा भाग लिन र सहयोग कोष उठाउन हंगकंग पुगेका छन्।

उक्त कार्यक्रमबाट उठेको रकम बुटवल रंगशालामा जिम हाउस र फुट्सल खोल्ने योजना रहेको छ।हंगकंगको भ्रमणमा रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष कुमार के.सी., बुटवल एन्फाका टेक्निकलका निर्देशक बुद्धि गुरुङ र सचिव लोक पुन गएका छन्।

Leave a Reply

Your email address will not be published.