मेस्सीले रामोसलाई के भनि गाली गरे (भिडियो सहित)

बार्सिलोनाको लागि बुधबारको रात बिर्सन नसक्ने रात बन्यो किनभने स्पेनिश सुपर कपको फाइनल प्रतिस्पर्धामा रियल म्याड्रिडले बार्सिलोनालाई सजिलै पराजित गर्यो।

स्पेनिस सुपर कप अन्तर्गत फाइनल खेलको दोस्रो लेगको उपाधि रियल म्याड्रिडले बार्सिलोनालाई २-० (कुल: ५-१) ले पराजित गर्दै हात परेको हो।

पहिलो लेगमा आइतबार राति भएको खेलमा रियल म्याड्रिडले ३-१ को जीत हात परेको थियो। समग्रमा रियल म्याड्रिडले बार्सिलोनालाई ५-१ गोलले हराउन सफल भएको छ।

रियल म्याड्रिड, केवल बार्सिलोना माथि मात्र हावी नभई, रियल म्याड्रिडका कप्तान रामोस समेत बार्सिलोनाका मेस्सी माथि हावी भए।

मेस्सीले रामोसलाई बल माग्दा, रामोसले मेस्सीको अपमान गर्दै खेलको समयमा बललाई हावामा फालिदिए।

जवाफ स्वरूप मेस्सीले रामोसलाई स्पनिशमा गालि गर्दै यसो भने :”La concha de tu madre” । अर्थात् अंग्रेजीमा “Your mother’s c***”.

Leave a Reply

Your email address will not be published. Required fields are marked *