नेयमारलाई बार्सिलोनामा रहन मेस्सीको आग्रह, ब्यलॊन डो’अर दिलाउने प्रतिज्ञा

मेस्सीले नेयमारलाई बार्सिलोना नछाड्न आग्रह गरेको थियो। उसले नेयमारलाई ब्यलॊन डो’अर अवार्ड समेत दिलाउने प्रतिज्ञा गरेको थियो। तर पनि अन्तत नेयमार पीयसजी तर्फ लागे।

मेस्सीले सामाजिक संजालमा नेयमारको लागि समर्पित गर्दै एक भावनात्मक भिडियो हाले । उनले नेयमारसँग बिताएका पलका लागि एकदम ठुलो खुशी महसुस गरेको बताए र भाबी दिनका लागि नेयमारलाई शुभकामना दिए। नेयमारले जवाफमा धन्यवाद र म सधै सम्झिने छु भने।

Leave a Reply

Your email address will not be published.