बार्यन म्युनिखलाई ३–० ले हराउँदै लिभरपुल फाइनलमा

प्रि-सिजन अन्तर्गत भएको खेलमा लिभरपुल फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई ३–० ले हराउँदै लिभरपुलले पुगेको हो ।

लिभरपुलका लागि ६ औँ मिनेटमा साडियो मानेले, ३४ औं मिनेटमा मोहम्मद सालह र ८३ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गरे ।

Sadio Mane watches on after placing the ball over Javi Martinez and Sven Ulreich to give Liverpool the lead against Bayern

लिभपुलले अब आउडी कपको उपाधिका लागि आज (बुधबार) बेलुका स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्ने छ ।

Emre Can speaks with the goalscorer as Liverpool ramped up their pre-season preparations against the German giants

यसअघि एथ्लेटिको मड्रिडले इटालियन क्लब नापोलीलाई हराएर फाइनलमा स्थान बनाएको हो । बार्यन म्युनिखले तेस्रो स्थानका लागि नापोलीसँग खेल्नेछ । यो आउडी कपको पाँचौं संस्करण हो ।

The Brazilian caused the Germans problems and, here, had to be stopped by Renato Sanches who slides in for possession

विभिन्न देशका फुटबल एसोसिएसनसँग सम्बन्धित चार क्लबबिच दुई दिन जर्मनीको म्युनिखमा हुने यो प्रि–सिजन फुटबल प्रतियोगिता हो । यसलाई प्रतियोगिता भन्दा पनि मैत्रीपूर्ण खेलको रुपमा लिने गरिएको छ ।

The Reds attacker made the score 3-0 late on but appeared to grimace and hold his thigh in pain before being replaced

Liverpool skipper Jordan Henderson attempts to keep up with Muller who sprays a pass wide with his right foot

The Egyptian headed home to continue his fine scoring record for Liverpool - the winger has netted in every pre-season game

Leave a Reply

Your email address will not be published. Required fields are marked *