नेपाल र उज्बेकिस्तान भिड्दै

एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत दोस्रो खेलमा आज (सोमबार) नेपाल र उज्बेकिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार आज बेलुका ८:१० बजे हुनेछ ।

पहिलो खेलमा नेपाल आयोजक युसएईसँग ५्-० ले पराजित भएको थियो।

उज्बेकिस्तानले लेबनानलाई ३-१ ले हराएको थियो ।

नेपाल समुहको अंक तालिकामा अन्तिम स्थानमा छ । उज्बेकिस्तान भने दोश्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *