सेल्टा डी भिगोलाई ४–१ ले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

स्पेनिस ला लिगा लिग अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई ४–१ गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । जितसङै रियलले बार्सिलोनासँगको अंक दूरी तीन पुर्‍याएको हो ।

Ronaldo is joined in celebration by Isco, who teed up the Real superstar for his second goal of the evening

रियलका लागि क्रिष्टियानो रोनाल्डोले १० र ४८ अौँ मिनेटमा दुई गोल, करिम बेन्जिमाले ७० अौँ मिनेटमा र टोनी क्रसले ८८ अौँ मिनेटमा एक एक गोल गरे । ६२ औं मिनेटमा लागो एस्पास दोहोरोपहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको सेल्टाका लागि गुइडेट्टीले एक गोल फर्काए ।

The Portuguese forward let fly with a shot from the edge of the area which flew into the back of the Celta net

दुवै टोलीले १–१ खेल खेल्न बाँकी छ। आउँदो आइतबार बार्सिलोना आफ्नो घरेलु मैदानमा आइबारसँग खेल्दैछ। म्याड्रिडले भने मालागाविरुद्ध खेल्नेछ। जितपछि रियल मड्रिड उपाधिबाट अब एक अंक मात्रै पछि छ । बार्सिलोनालाई उपाधि जित्न आइबारविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ भने रियल मड्रिडले लिगको अन्तिम खेलमा बराबरी गरेपनि उपाधि जित्ने छ । पछिल्लो पटक रियलले सन् २०१२ मा उपाधि जितेको थियो ।

Iago Aspas walks off after seeing red for Celta after picking up two bookings - for dissent and a dive

लिगका एक खेल बाँकी हुँदा शीर्ष स्थानको रियलको ९० अंक भएको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८७ अंक छ । ४४ अंकसहित सेल्टा १३ औं स्थानमा छ ।

Ronaldo scores his second goal of the night just after the break to give Madrid a buffer at Balaidos

Ronaldo and Isco both wear massive smiles after combining to put Madrid seemingly out of sight

Kroos scored the fourth goal of the evening for Real and now they only need one point from their final game at Malaga

Madrid captain Sergio Ramos shields the ball from Celta Vigo's former Liverpool forward Aspas

Leave a Reply

Your email address will not be published. Required fields are marked *