शीर्ष स्थानको बार्सिलोना ४–१ ले विजयी

स्पेनिस ला लिगा लिग अन्तर्गत आइतबार राति भएका खेलमा शीर्ष स्थानका बार्सिलोनाले अवे मैदानमा भएको खेलमा लास पालमसलाई ४–१ ले पराजित गरेको छ ।

बार्सिलोनको जितमा नेइमारले २५, ६७ र ७१ औं मिनेटमा ह्याट्रिक तथा लुइस स्वारेजले २७ औं मिनेटमा एक गोल गरे । लास पालमसका लागि ६३ औं मिनेटमा बिग्यासले एक गोल फर्काए ।

Neymar draws a heart-shape after scoring his third goal as he silenced his critics at Gran Canaria on the weekend

जितपछि शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । राति भएका अरु खेलमा एलाभेसले सेल्टा डी भिगोलाई ३–१ तथा स्पोर्टिङ गिजोनले एइबरलाई १–० ले हरायो ।

Barcelona's victory leaves them top of the table, level on points with Zinedine Zidane's side, who have a game in hand

Neymar is mobbed by team-mates Suarez and Lionel Messi after stroking the ball home from close range

Former Real Madrid man Jese was desperate to put an end to Barcelona's La Liga title bid on the weekend

Lionel Messi reacts after Las Palmas defender Pedro Bigas pulled one back to make it 2-1 in the 63rd minute

Leave a Reply

Your email address will not be published. Required fields are marked *