साउथह्याम्पटनलाई २–० ले हराउँदै आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा साउथह्याम्पटनलाई २–० ले हराउँदै आर्सनलले शीर्ष चारमा रहने सम्भावना कायम राखेको हो ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्स सान्चेजले ६० औं मिनेटमा र ओलिभर जिरउडले ८३ औं मिनेटमा गोल गरे । सान्चेजले यो सिजन अहिलेसम्म लिगमा २० गोल गरेका छन् ।

Sanchez (left) put both Southampton centre backs (right) on the floor by faking to shoot with his right foot

जितपछि पाँचौं स्थानका उक्लिएको आर्सनलको लिगका तीन खेल बाँकी हुँदा ६६ अंक भएको छ । आर्सनल चौथो स्थानको म्यानचेस्टर सिटी भन्दा तीन अंकले पछि छ भने छैटौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले अघि छ । तीन खेल बाँकी हुँदा ४२ अंकसहित साउथह्याम्पटन १० औं स्थानमा छ ।

English goalkeeper Forster (centre) shows his frustration after failing to prevent Sanchez's effort which opened the scoring

English forward Danny Welbeck (centre) skips past compatriot James Ward-Prowse (left) to start an attack

Some fans remained firm in their protests against Arsene Wenger despite an important victory

Leave a Reply

Your email address will not be published.