रियल मड्रिडद्वरा ग्रनाडा ४–० गोलले पराजित

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले ग्रनाडालाई ४–० गोलले पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडका लागि खेलको तेस्रो मिनेटमा र ११ औं मिनेटमा जेम्स रोड्रिग्वेज तथा ३० औं मिनेटमा र त्यसको पाँच मिनेटपछि अल्भारो मोराटाले गोल गरे ।

James Rodriguez celebrates scoring his first goal of the evening against already relegated Granada on Saturday

रियल मड्रिड क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना नै खेलेको थियो । रोनाल्डोलाई आराम दिइएको हो भने बेल चोटका कारण मैदानमा थिएनन् ।

Alvaro Morata didn't take long to get in on the act either and he soon scored his first before adding a second

जितपछि दोस्रो स्थानमा रहेको रियल मड्रिडको ८४ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको लिगका दुई खेल बाँकी हुँदा ८४ अंक भएको छ । रियल मड्रिडले भने लिगमा तीन खेल खेल्न बाँकी छ । रियल मड्रिडले अब सेभिल्ला, सेल्टा डी भिगो र मालागासँग खेल्न बाँकी छ ।

Sergio Ramos congratulates striker Morata after scoring his side's fourth of the evening

Morata was lethal in front of goal and gave the Granada defence no time at all to relax 

Real Madrid stars celebrate their win with a traditional dressing room selfie, this time without star player Cristiano Ronaldo

Leave a Reply

Your email address will not be published. Required fields are marked *