मड्रिड डर्बीमा रियल विजयी, रोनाल्डोको ह्याट्रिक (हाइलाइट सहित)

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेग अन्तर्गत मंगलबार राति भएको मड्रिड डर्बीमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदान भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३–० ले पराजित गरेको हो ।

रोनाल्डोको ह्याट्रिकको मद्दतमा रियल विजयी भएको हो । रियलका लागि रोनाल्डोले १० औं मिनेटमा, ७३ औं मिनेटमा र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म सात पटक ह्याट्रिक गरेका छन् । योसँगै उनले च्याम्पियन्स लिगमा धेरै पटक ह्याट्रिक गर्ने कीर्तिमानमा बार्सिलोनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन् । मेस्सीले पनि सात पटक ह्याट्रिक गरेका छन् ।

Cristiano Ronaldo rises above Stefan Savic to power home the opening goal for Real Madrid inside 10 minutes

दोस्रो लेग अब एथ्लेटिकोको मैदानमा हुनेछ ।

Ronaldo smashes home his second on the volley to move Real to the brink of a third Champions League final in four years

Ronaldo stays calm to slot home from close range and complete his hat-trick with five minutes remaining

Leave a Reply

Your email address will not be published. Required fields are marked *