रियल म्याड्रिडको रोमान्चक जित, बार्सिलोनासंग ६ अंकको अग्रता कायम

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले स्पोर्टिंग गिहोन बिरुद्ध रोमान्चक जित हात परेको छ। रियल म्याड्रिडले स्पोर्टिंग गिहोनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। जित हात पारे संगै रियलले बार्सिलोनासंग ६ अंकको अग्रता कायम गरेको छ।

Isco showed exemplary skill to beat several Sporting Gijon defenders before finding the net 

स्पोर्टिंग गिहोनको लागि कोपले पहिलो अग्रता खेलको १४ औ मिनेटमा लिएको थियो। तर १७ औ मिनेटमा रियल म्याड्रिडको इस्कोले गोल गर्दै खेललाई बराबरीमा ल्याएको हो। स्पोर्टिंग गिहोनको लागि भेस्गाले ५० औ मिनेटमा गोल गरे। रियल म्याड्रिडको लागि मोराटाले ५९ औ मिनेटमा र इस्कोले पुनः ९० औ मिनेटमा गोल गर्दै शानदार जित हासिल गर्यो।

Real Madrid midfielder Isco draws his side back level only three minutes after the opener

यसपालिको ला लिगाको उपाधि कसले जित्छ भनेर आउँदो अप्रिल २३ मा हुने बार्सिलोना र रियल म्याड्रिड बीचको ‘इएल क्लासिको’ भिडन्तपछि लगभग निश्चित हुनेछ।

Real Madrid move six points clear of Barcelona with seven games remaining in the season

Morata took advantage of a mix-up in the penalty area to score the match's fourth goal

Cop beats Real Madrid goalkeeper Kiko Casilla with a fine effort into the corner of the goal

Isco celebrates with Marcelo and James Rodriguez after scoring his second goal of the game

 

Leave a Reply

Your email address will not be published.